© 2021-2024
निर्वाचनमा सामाजिक सञ्जालमा कडाइ
३१ असोज, काठमाडाैँ। आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति ताप्लेजुङले सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको हो...

