© 2021-2024
टिकटकमा ‘जारी’ फिल्मका क्लिप भाइरल, निर्माताले दिए उजुरी
४ वैशाख, काठमाडाैँ । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिएका छन् । सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई...