© 2021-2024
एआईलाई खेलौनाबाट रोजगारी, सेवा र समाधानको औजार बनाउने बेला आएको छ- बिनिता खड्का
काठमाडौं। कृत्रिम बौद्धिकताको चर्चा अब प्रविधि क्षेत्रमा मात्र सीमित छैन। पढाइदेखि रोजगारी, स्वास्थ्यदेखि कृषि, सरकारी सेवादेखि व्यवसायसम्म यसको प्रभाव विस्तार हुँदै गइरहेको छ। नेपाल सरकारले राष्ट्रिय कृत्रिम बौद्धिकता नीति, २०८२...

