© 2021-2024
सङ्खुवासभामा विद्युत् विस्तारका लागि १४ हजार रूख कटान गरियो
६ फागुन, काठमाडाैँ। सङ्खुवासभामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायतका विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा...

