© 2021-2024
श्रीलङ्कामा ६६ प्रतिशत विद्युत् महसुल वृद्धि गर्न अनुमति
४ फागुन, एजेन्सी। श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोग (पीयूसीएसएल) ले बुधबारदेखि लागू हुने गरी विद्युत् महसुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिएको छ । आयोगलाई जनवरीको सुरुमा राज्यको स्वामित्वमा रहेको...

