© 2021-2024
आइएलएस प्रणाली लागू नहुँदा भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो
१८ पुस, भैरहवा। गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ। अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन व्यवसायी पनि यहाँ...