© 2021-2024
एलन मस्कबारे समाचार लेख्ने पत्रकारहरूको ट्विटर अकाउन्ट बन्द
१ पुस, एजेन्सी। ट्विटरले केही चर्चित पत्रकारहरूको अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ। ट्विटरका मालिक एलन मस्कबारे समाचार लेख्ने पत्रकारहरूको अकान्ट बन्द गरिएको बिबिसीमा उल्लेख छ। न्यूयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टका...

