© 2021-2024
गुवाहाटी–ढाका हवाई सेवा पुनः प्रारम्भ गर्न बङ्गलादेशको अनुरोध
२९ मंसिर, एजेन्सी। बङ्गलादेशले गुवाहाटी–ढाका हवाई सेवा पुनः प्रारम्भ गर्न भारतसँग अनुरोध गरेको छ । बङ्गलादेशका लागि भारतका उच्चायुक्त प्रणयकुमार वर्मासँग मङ्गलबार यहाँ भएको भेटवार्तामा बङ्गलादेशी विदेशमन्त्री एके अब्दुल मोमेनले...

