© 2021-2024
भिटेन सामाजिक सञ्जालबाट गायब, युट्युबमा हाइड गरेका भिडियो फेरी गरे पब्लिक
२ कार्तिक, काठमाडाैँ। युवा पुस्तामाझ चर्चित र्यापर भिटेन सामाजिक सञ्जालबाट गायब भएका छन्। उनले बुधबार सामाजिक सञ्जाल अकाउन्ट डियाक्टिभ गरिएको बुझिएको छ। उनले आफ्नो युट्युब च्यानलबाट सबै भिडियोहरू समेत हाइड...

