© 2021-2024
नेपाल टेलिकमले ल्यायो अटम अफर २०७९, सस्तैमा डेटा, भ्वाइस र एसएमएस प्याक पाउन सकिने
१ कार्तिक, काठमाडाैँ। नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ। नेपाल टेलिकमले अटम अफर २०७९ ल्याएको हो। कम्पनीले यसअघि नै उपलब्ध गराइरहेको समर अफरमा केही थपेर नेपाल टेलिकमले अटम अफर २०७९ ल्याएको...

