© 2021-2024
नामिबियाले स्वीकृत गर्यो १० अर्ब डलरको हाइड्रोजन परियोजना
१२ जेठ, एजेन्सी । नामिबियाको सरकारले १० अर्ब अमेरिकी डलरको हाइड्रोजन परियोजना स्वीकृत गरेको छ । नामिबियन कम्पनी हाइफन हाइड्रोजन एनर्जीद्वारा सञ्चालन गरिने सो परियोजना यस दशकको अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन...

