१२ मंसिर २०७९, सोमबार

Logo

गुगल क्रोममा आउने नोटिफिकेसले हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् बन्द



 

एजेन्सी । कहिलैकाहीँ हामी यस्तो वेबसाइटमा पुग्छौं, त्यसपछि विभिन्न किसिमका नोटिफिकेसन आउने गर्छ । यदि गुगल क्रोममा आउने नोटिफिकेसले वाक्कदिक्क हुनुहुन्छ भने यसरी बन्द गर्न सकिन्छ।

-आफ्नो कम्प्युटर र ल्यापटपमा गुगल क्रोम खोल्नुहोस्।
-माथि दायाँपट्टि रहेको सेटिङ खोल्नुहोस्
-सेटिङमा गएर प्राइभेसी एण्ड सिक्योरिटीमा जानुहोस् ।
-यहाँ नोटिफिकेसनमा क्लिक गर्नुहोस् ।
-अब टगल अन गर्नुहोस्, यसपछि सबै वेबसाइटबाट आउने नोटिफिकेसन बन्द हुनेछ ।

 


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन