९ चैत्र २०७९, बिहीबार

चिनिया एप टिकटकले पार गर्‍यो प्रविधि उद्योगमा कोशेढुंगा



 

एजेन्सी। चिनिया एप टिकटकले प्रविधि उद्योगको कोशेढुंगा पार गरेको छ । महामारीको समयमा मानिसहरुले आफ्नो फोनमा धेरै समय बिताउदा टिकटकले १ अर्ब मासिक सक्रिय प्रयोगकर्ता पाएको हो ।

मौका पर्खिरहेका तथा क्षमता तथा कला भएका मानिसहरुले आफुलाई प्रस्तुत गर्नका लागि निकै सजिलो टिकटक रोज्ने गरेका छन् ।टिकटकले सिर्जना उद्योगको वृद्धिमा सहयोग गर्नुका साथै यो बाट लाभ पनि प्राप्त गरिरहेको छ ।

बितेको अगष्ट महिनामा टिकटकका सक्रिय प्रयोगकर्ताको संख्या गत वर्षको अगष्ट महिनाको तुलनामा २५ प्रतिशतले वृद्धि भएको सेन्सर टावरको रिपोर्टमा उल्लेख छ ।

 


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः