१२ मंसिर २०७९, सोमबार

Logo

चिनिया एप टिकटकले पार गर्‍यो प्रविधि उद्योगमा कोशेढुंगा



 

एजेन्सी। चिनिया एप टिकटकले प्रविधि उद्योगको कोशेढुंगा पार गरेको छ । महामारीको समयमा मानिसहरुले आफ्नो फोनमा धेरै समय बिताउदा टिकटकले १ अर्ब मासिक सक्रिय प्रयोगकर्ता पाएको हो ।

मौका पर्खिरहेका तथा क्षमता तथा कला भएका मानिसहरुले आफुलाई प्रस्तुत गर्नका लागि निकै सजिलो टिकटक रोज्ने गरेका छन् ।टिकटकले सिर्जना उद्योगको वृद्धिमा सहयोग गर्नुका साथै यो बाट लाभ पनि प्राप्त गरिरहेको छ ।

बितेको अगष्ट महिनामा टिकटकका सक्रिय प्रयोगकर्ताको संख्या गत वर्षको अगष्ट महिनाको तुलनामा २५ प्रतिशतले वृद्धि भएको सेन्सर टावरको रिपोर्टमा उल्लेख छ ।

 


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन