२३ जेष्ठ २०८०, मंगलवार

सजिलैसँग विन्डोज ११ कम्प्युटरमा यसरी गर्नुहोस् डाउनलोड



एजेन्सी। माइक्रोसफ्ट कम्पनीको विन्डोज ११ कम्प्युटरहरुमा अब निःशुल्क रुपमा डाउनलोड गरी गर्न सकिनेछ । हाललाई माइक्रोसफ्टले विन्डोज १० इन्स्टल भएका नयाँ भर्सनका कम्प्युटरहरुमा विन्डोज ११ उपलब्ध गराउँदैछ । सबैभन्दा पहिले pc health check app को प्रयोग गरी आफ्नो कम्प्युटरले विन्डोज ११ को अपग्रेड प्राप्त गर्न योग्य छ कि छैन भन्ने थाहा पाउनुहोस् । यदि तपाईंले योग्य भएको पाउनुभयो भने निम्न चरण पूरा गर्नुहोस्ः

-माइक्रोसफ्ट विन्डोज ११ वेबसाइटमा जानुहोस्
-download now मा क्लिक गरी Windows 11 Installation Assistant प्राप्त गर्नुहोस्
-डाउनलोड भएको फाइल खोल्नुहोस्
-लाइसेन्स एग्रिमेन्ट शर्तहरुको खण्डमा accept and install मा क्लिक गर्नुहोस्
-अब तपाईंको कम्प्युटरमा फाइल डाउनलोड हुन सुरु हुन्छ । पूर्ण इन्स्टल भएको ३० मिनेटपछि कम्प्युटर रिस्टार्ट हुन्छ ।-जब यो पूरा हुन्छ तब विन्डोज ११ होमस्क्रिन तपाईंको कम्प्युटरमा देखिनेछ ।


२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२१ जेठ, एजेन्सी । चीनमा नविकरणीय ऊर्जा सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिकरूपमा ८२

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न

१९ जेठ, भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’