एजेन्सी। अत्याधिक रुचाइएको सामाजिक सञ्जालमध्य फेसबुक पनि एक हो। आजभोलि फेसबुक नचलाउने मानिस बिरहले नै देख्न पाइन्छ तर, मानिसहरुलाई कसरी सुरक्षित भएर फेसबुक चलाउने भन्ने बारे कमै मात्रामा ज्ञान हुने गर्दछ । फेसबुक चलाउँदा साबधानी अपनाउनुपर्छ । आफ्नो फेसबुक अरुले चलाएको छ की छैन भन्नेबारे थाहा पाउनु जरुरी छ ।
यदि तपाइँलाई आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने लागिरहेको छ भने यसो गर्नुहोस्।
-आफ्नो ल्यापटप वा डेस्कटपमा कम्प्युटरमा फेसबुक लग इन गर्नुहोस्
-टाइमलाइनमा कुनैपनि ठाउँमा राइट क्लिक गरेर view page source मा क्लिक गर्नुहोस् CRTL + U थिच्नुहोस्
-त्यसपछि ctrl+f सर्च बारमा buddy id सर्च गर्नुहोस्
-buddy id सँगै तपाइँले १५ अंकको कोड प्राप्त गर्नुहुन्छ
-उक्त कोडलाई कपी गरेर ब्राउजरमाfacebook.com/profile ID-१५ अंकको कोड टाइप गरेर सर्च गर्नुहोस्
-त्यसो गर्दा सिधै त्यहीँ व्यक्तिको फेसबुक प्रोफाइल खुल्दछ, जसले तपाइँको प्रोफाइल भिजिट गरेको हुन्छ देखाउनेछ।
यसको सहयोगमा तपाइँले आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने थाहा पाउनुहुन्छ ।