२३ जेष्ठ २०८०, मंगलवार

कतै तपाईको फेसबुक अरुले हेरिरहेको त छनै? यसरी थाहा पाउन सकिन्छ !



 

एजेन्सी। अत्याधिक रुचाइएको सामाजिक सञ्जालमध्य फेसबुक पनि एक हो। आजभोलि फेसबुक नचलाउने मानिस बिरहले नै देख्न पाइन्छ तर, मानिसहरुलाई कसरी सुरक्षित भएर फेसबुक चलाउने भन्ने बारे कमै मात्रामा ज्ञान हुने गर्दछ । फेसबुक चलाउँदा साबधानी अपनाउनुपर्छ । आफ्नो फेसबुक अरुले चलाएको छ की छैन भन्नेबारे थाहा पाउनु जरुरी छ ।

 यदि तपाइँलाई आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने लागिरहेको छ भने यसो गर्नुहोस्।

-आफ्नो ल्यापटप वा डेस्कटपमा कम्प्युटरमा फेसबुक लग इन गर्नुहोस्
-टाइमलाइनमा कुनैपनि ठाउँमा राइट क्लिक गरेर view page source मा क्लिक गर्नुहोस् CRTL + U थिच्नुहोस्
-त्यसपछि ctrl+f  सर्च बारमा buddy id सर्च गर्नुहोस्
-buddy id सँगै तपाइँले १५ अंकको कोड प्राप्त गर्नुहुन्छ
-उक्त कोडलाई कपी गरेर ब्राउजरमाfacebook.com/profile ID-१५ अंकको कोड टाइप गरेर सर्च गर्नुहोस्
-त्यसो गर्दा सिधै त्यहीँ व्यक्तिको फेसबुक प्रोफाइल खुल्दछ, जसले तपाइँको प्रोफाइल भिजिट गरेको हुन्छ देखाउनेछ।
यसको सहयोगमा तपाइँले आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने थाहा पाउनुहुन्छ ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न