एजेन्सी। फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्न लागेको छ। कम्पनीलाई रि–ब्रान्ड गर्न फेसबुकले अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको बताएको छ ।
फेसबुकका सीईओ मार्क जुकरबर्गले यही अक्टोबर २८ मा कम्पनीको नयाँ नाम र रिब्रान्डबारे उद्घोष गर्ने योजना बनाएको अमेरिकी टेक्नोलोजी वेबसाइटले जनाएको छ।