एजेन्सी। यदि तपाईंको फोनमा रहेको तस्वीरहरु डिलिट भयो। डिलिट भएका तस्वीरहरु पुनः हासिल गर्न सकिन्छ । एकपटक डिलिट भएका तस्वीरहरु ६० दिनभित्रमा रिस्टोर गरिसक्नु पर्दछ ।
यसरीगर्न सकिन्छ फोनमा तस्वीर रिस्टोर
-सबैभन्दा पहिले फोनमा रहेको google photos खोल्नुहोस्
-त्यसपछि वायाँ माथिल्लो भागको कुनामा रहेको ह्याम्बर्गर आइकनमा ट्याप गर्नुहोस् । अनि trash अप्सन छान्नुहोस् ।
-त्यसपछि तपाईंले जुन फोटोलाई पुनः स्थापित गर्न वा रिस्टोर गर्न चाहनुभएको हो त्यसमा ट्याप गर्नुपर्दछ । त्यसरी तपाईंले डिलिट भएको तस्वीर पुनः प्राप्त गर्न सक्नुहुन्छ ।