७ चैत्र २०७९, मंगलवार

तपाईको फोनबाट फोटो डिलिट भयो ? यसरी रिस्टोर गर्नुहोस्



 

एजेन्सी। यदि तपाईंको फोनमा रहेको तस्वीरहरु डिलिट भयो। डिलिट भएका तस्वीरहरु पुनः हासिल गर्न सकिन्छ । एकपटक डिलिट भएका तस्वीरहरु ६० दिनभित्रमा रिस्टोर गरिसक्नु पर्दछ ।

यसरीगर्न सकिन्छ फोनमा तस्वीर रिस्टोर
-सबैभन्दा पहिले फोनमा रहेको google photos खोल्नुहोस्
-त्यसपछि वायाँ माथिल्लो भागको कुनामा रहेको ह्याम्बर्गर आइकनमा ट्याप गर्नुहोस् । अनि trash अप्सन छान्नुहोस् ।
-त्यसपछि तपाईंले जुन फोटोलाई पुनः स्थापित गर्न वा रिस्टोर गर्न चाहनुभएको हो त्यसमा ट्याप गर्नुपर्दछ । त्यसरी तपाईंले डिलिट भएको तस्वीर पुनः प्राप्त गर्न सक्नुहुन्छ ।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५