२३ जेष्ठ २०८०, मंगलवार

फेसबुकले कमायो नौ अर्ब डलर नाफा



एजेन्सी । फेसबुक कम्पनीले पछिल्लो त्रैमासिकमा अपेक्षित भन्दा राम्रो कमाइ गरेको जनाएको छ । फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस होगनले फेसबुकलाई अनैतिक व्यवहार गरेको आरोप लगाएपछि ९ अर्ब डलर नाफा कमाएको हो ।

फ्रान्सिस होगनले फेसबुकका धेरै आन्तरिक कागजातहरू मिडियामा प्रकाशित गरे। उनले कम्पनीले प्रयोगकर्ताको सुरक्षाभन्दा आम्दानीलाई बढी महत्व दिएको आरोप लगाए ।

अघिल्लो वर्ष ७।८ अर्ब डलर मात्र कमाएको थियो । फेसबुकका अनुसार एक वर्षमा मासिक प्रयोगकर्ताको संख्या ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको छ ।

 


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न