२५ माघ २०७९, बुधबार

Logo

फेसबुकले कमायो नौ अर्ब डलर नाफा



एजेन्सी । फेसबुक कम्पनीले पछिल्लो त्रैमासिकमा अपेक्षित भन्दा राम्रो कमाइ गरेको जनाएको छ । फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस होगनले फेसबुकलाई अनैतिक व्यवहार गरेको आरोप लगाएपछि ९ अर्ब डलर नाफा कमाएको हो ।

फ्रान्सिस होगनले फेसबुकका धेरै आन्तरिक कागजातहरू मिडियामा प्रकाशित गरे। उनले कम्पनीले प्रयोगकर्ताको सुरक्षाभन्दा आम्दानीलाई बढी महत्व दिएको आरोप लगाए ।

अघिल्लो वर्ष ७।८ अर्ब डलर मात्र कमाएको थियो । फेसबुकका अनुसार एक वर्षमा मासिक प्रयोगकर्ताको संख्या ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको छ ।

 


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट