२० जेष्ठ २०८०, शनिबार

भाइबरमा नयाँ फिचर, दश सेकेण्डपछि म्यासेज आफै हराउने



काठमाडौं । भाइबरले अब आफ्ना प्रयोगकर्ताहरूका लागि ग्रुप च्याटमा निश्चित समयपछि म्यासेजहरू हट्ने नयाँ फिचर ल्याउँदैछ। भाइबरको यो सुविधाबाट प्रयोगकर्ताहरू आफैंले म्यासेजहरू कति समयपछि अदृश्य बनाउने त्यसको समय सेट गर्न सक्नेछन् ।

साथसाथै ग्रुप च्याटमा तुरुन्तै एक्टिभेट गर्न मिल्ने यो सन्देशहरु अदृश्य गर्ने उपयोगिताको प्रयोगसँगै म्यासेज फरवार्ड गर्ने, कपी गर्ने अथवा म्यासेजको स्क्रिन सट लिने जस्ता गतिविधिहरू एप आफैंले गर्न नमिल्ने बनाउनेछ ।

अब प्रयोगकर्ताहरू ग्रुप च्याटमै आफ्ना म्यासेज पढिएको दश सेकेण्डदेखि एक दिनपछि देख्न नमिल्ने बनाउन म्यासेजमा डिसअपियरिङ अप्सन सेट गर्न सक्नेछन् ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा