२१ मंसिर २०७९, बुधबार

Logo

इन्टरनेटमा लिक भयो नयाँ ‘ग्यालेक्सी एस–२२ अल्ट्रा’को फोटो



एजेन्सी । इन्टरनेटमा सामसुङ ग्यालेक्सी एस–२२ अल्ट्रा’ को फोटो लिक भएको छ। फोटोमा देखिएअनुसार यो नयाँ स्मार्टफोनमा कर्भड डिस्प्ले हुनेछ।

यसको पछाडितिर वाटर–ड्रप डिजाइनको चारवटा क्यामरा छ। यी चारवटा क्यामरामा १०८ मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर, १० मेगापिक्सलको टेलिफोटो लेन्स र १० मेगापिक्सलको पेरिस्कोप लेन्स छ।

यो फोन अर्को वर्षको फ्रेबुअरी महिनातिर सार्वजनिक हुने अनुमान गरिएको छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार