२० जेष्ठ २०८०, शनिबार

इन्टरनेटमा लिक भयो नयाँ ‘ग्यालेक्सी एस–२२ अल्ट्रा’को फोटो



एजेन्सी । इन्टरनेटमा सामसुङ ग्यालेक्सी एस–२२ अल्ट्रा’ को फोटो लिक भएको छ। फोटोमा देखिएअनुसार यो नयाँ स्मार्टफोनमा कर्भड डिस्प्ले हुनेछ।

यसको पछाडितिर वाटर–ड्रप डिजाइनको चारवटा क्यामरा छ। यी चारवटा क्यामरामा १०८ मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर, १० मेगापिक्सलको टेलिफोटो लेन्स र १० मेगापिक्सलको पेरिस्कोप लेन्स छ।

यो फोन अर्को वर्षको फ्रेबुअरी महिनातिर सार्वजनिक हुने अनुमान गरिएको छ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा