एजेन्सी। आइफोन–१३ मा फेस आइडीले काम नगरेको थियो । तर, एप्पल कम्पनीले तत्कालै स्क्रिन थर्ड–पार्टी सर्भिस सेन्टरमा परिवर्तन गर्दा देखिएको समस्या हल हुने गरी आगामी सफ्टवेयर अपडेटमा यसको समाधान हुने बताएको छ ।
हालसम्म यसरी थर्ड पाटी सर्भिस सेन्टरमा स्क्रिन प्रतिस्थापन गरेपछि माइक्रोकन्ट्रोलर चिप पनि सार्नुपथ्र्यो । आगामी अपडेटसँगै त्यसको झन्झटबाट प्रयोगकर्ता मुक्त हुने कम्पनीले बताएको छ ।