१२ मंसिर २०७९, सोमबार

Logo

यस्ता छन् रेड्मी नोट ११ प्रो को विशेषता



 

एजेन्सी। बजारमा नयाँ स्मार्टफोन ‘रेड्मी नोट ११ प्रो’ आउँदैछ। एक चिनियाँ टिप्सटर आर्सनलले ‘रेड्मी नोट ११ प्रो’का फिचरहरु लिक गरेका छन्।

उनका अनुसार ‘रेड्मी नोट ११ प्रो’मा भने ओएलइडी डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट हुनसक्ने अनुमान गरिएको छ। यसको पछाडीतिर १०८ मेगापिक्सलको मुख्य क्यामरा र अगाडितिर १६ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ।

रेड्मी नोट ११ प्रो’को मूल्य भने २३ हजार चार सय भारु पर्ने अनुमान छ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन