९ चैत्र २०७९, बिहीबार

यस्ता छन् रेड्मी नोट ११ प्रो को विशेषता



 

एजेन्सी। बजारमा नयाँ स्मार्टफोन ‘रेड्मी नोट ११ प्रो’ आउँदैछ। एक चिनियाँ टिप्सटर आर्सनलले ‘रेड्मी नोट ११ प्रो’का फिचरहरु लिक गरेका छन्।

उनका अनुसार ‘रेड्मी नोट ११ प्रो’मा भने ओएलइडी डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट हुनसक्ने अनुमान गरिएको छ। यसको पछाडीतिर १०८ मेगापिक्सलको मुख्य क्यामरा र अगाडितिर १६ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ।

रेड्मी नोट ११ प्रो’को मूल्य भने २३ हजार चार सय भारु पर्ने अनुमान छ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः