९ चैत्र २०७९, बिहीबार

युट्युबले भिडियोमा डिसलाइकको संख्या नदेखाउने



एजेन्सी । अबदेखि युट्युबले भिडियोमा डिसलाइकको संख्या नदेखाउने भएको छ । भिडियो बनाउने व्यक्तिले भोग्नुपरेको विभिन्न खालका हमलाबाट बचाउन कम्पनीले यो निर्णय गरेको हो ।

अबदेखि युट्युबमा राखिएको भिडियोमा कतिजनाले डिसलाइक गरे हेर्न पाइने छैन । भिडियो निर्माताहरुमाथि कतिपय अवस्थामा सांघातिक हमलासमेत भएको देखिएकाले डिसलाइक हटाइएको कम्पनीको भनाइ छ ।

 


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः