१२ मंसिर २०७९, सोमबार

Logo

युट्युबले भिडियोमा डिसलाइकको संख्या नदेखाउने



एजेन्सी । अबदेखि युट्युबले भिडियोमा डिसलाइकको संख्या नदेखाउने भएको छ । भिडियो बनाउने व्यक्तिले भोग्नुपरेको विभिन्न खालका हमलाबाट बचाउन कम्पनीले यो निर्णय गरेको हो ।

अबदेखि युट्युबमा राखिएको भिडियोमा कतिजनाले डिसलाइक गरे हेर्न पाइने छैन । भिडियो निर्माताहरुमाथि कतिपय अवस्थामा सांघातिक हमलासमेत भएको देखिएकाले डिसलाइक हटाइएको कम्पनीको भनाइ छ ।

 


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन