एजेन्सी । यदि तपाई आफ्नो ह्वाट्सएपको प्रोफाइल फोटो अरुले नदेखुन् भन्ने चाहनुहुन्छ भने यसो गर्नुहोस् :
– सुरुमा ह्वाट्सएप खोल्नुहोस् र दायाँ साइडको माथि रहेको ‘थ्रि डट’ मेन्युमा गएर त्यहाँ रहेको ‘सेटिङ’ मा क्लिक गर्नुहोस् ।
-अब ‘अकाउण्ट’ मा क्लिक गरि ‘प्राइभेसी’ अप्सनमा गएर ‘प्रोफाइल फोटो’ मा क्लिक गर्नुहोस् ।
-त्यहाँ डिफल्टमा तपाईंले ‘नोवड्डी’ अर्थात कसैले नदेख्ने अथवा ‘माई कन्ट्याक्ट’ अर्थात आफ्नो कन्ट्याक्टमा रहेका साथिहरुले मात्रै हेर्न मिल्ने गरि विकल्प छनोट गर्न सक्नुहुनेछ ।