१४ चैत्र २०७९, मंगलवार

यसरी लक राख्नुहोस् आफ्नो ह्वाट्सएपको प्रोफाइल पिक्चर



एजेन्सी । यदि तपाई आफ्नो ह्वाट्सएपको प्रोफाइल फोटो अरुले नदेखुन् भन्ने चाहनुहुन्छ भने यसो गर्नुहोस् :

– सुरुमा ह्वाट्सएप खोल्नुहोस् र दायाँ साइडको माथि रहेको ‘थ्रि डट’ मेन्युमा गएर त्यहाँ रहेको ‘सेटिङ’ मा क्लिक गर्नुहोस् ।

-अब ‘अकाउण्ट’ मा क्लिक गरि ‘प्राइभेसी’ अप्सनमा गएर ‘प्रोफाइल फोटो’ मा क्लिक गर्नुहोस् ।

-त्यहाँ डिफल्टमा तपाईंले ‘नोवड्डी’ अर्थात कसैले नदेख्ने अथवा ‘माई कन्ट्याक्ट’ अर्थात आफ्नो कन्ट्याक्टमा रहेका साथिहरुले मात्रै हेर्न मिल्ने गरि विकल्प छनोट गर्न सक्नुहुनेछ ।

 


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द