७ चैत्र २०७९, मंगलवार

नेपाली बजारमा साओमीको रेडमी १० प्राइमको मूल्य कति ?



काठमाडौँ । साओमीको रेडमी १० प्राइम स्मार्टफोनको नेपाली बजारमा मूल्य २० हजार ९९९ रूपैयाँ रहेको छ भने ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको फोनको मूल्य २३ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

फोनमा रियर क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा ५० मेगापिक्सेल प्राइमरी, ८ मेगापिक्सेल अल्ट्रा वाइड, २ मेगापिक्सेल म्याक्रो र २ मेगापिक्सेल डेप्थ सेन्सर राखिएको छ । यसमा ४ जीबी र ६४ जीबी स्टोरेज रहेको छ ।

रेडमी १० प्राइममा ८ मेगापिक्सेलको पञ्चहोल सेल्फी क्यामेरा छ । यसमा १८ वाटको चार्जिङसहित ६ हजार एमएएचको ब्याट्री राखिएको छ ।

 

 


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५