९ चैत्र २०७९, बिहीबार

कस्तो छ चिनियाँ वैज्ञानिकले बनाएका सबैभन्दा शक्तिशाली कम्प्युटर ?



 

एजेन्सी । चिनियाँ वैज्ञानिकहरुले हालसम्मकै सर्वाधिक शक्तिशाली क्वान्टम कम्प्युटर बनाएका छन् । विद्यमान साधारण कम्प्युटरहरुद्वारा गर्न असम्भव हुने समस्याहरु यस क्वान्टम कम्प्युटरले समाधान गर्नसक्ने बताइएको छ ।

पाँचौ शताब्दीका चर्चित गणितज्ञको नामबाट यो कम्प्युटरको नाम जुचोंघी २।१ ९श्गअजयलनशजष् द्द।ज्ञ० राखिएको हो ।

क्वान्टम कणहरु निकै लचिलो हुन्छन् जसलाई क्यू बिट्स अर्थात् क्वान्टम बिट्स भनिन्छ । ती क्यू बिट्सहरु सुपर कम्प्युटरले पनि सँगै सञ्चालन गर्न सक्दछ ।

 


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः