२० जेष्ठ २०८०, शनिबार

इन्स्टाग्राममा भिडियो बनाउँदा अब पैसा पाइने, एक महिनामा कति भ्युज आवश्यक ?



एजेन्सी।  इन्स्टाग्रामले  छोटो भिडियो प्ल्येटफर्म रिल्समा भिडिओ राख्ने क्रियटरलाई पैसा दिने भएको छ । कम्पनीले गएको जुलाईमा रिल्सका लागि बोनस प्रोग्राम सार्वजनिक गरेको थियो ।

एक जना रेडईड प्रयोगकर्ताले रिल्सले अफर गरेको मूल्य सहितको स्क्रिनशट शेयर गरेका छन् ।

उक्त स्क्रिनअनुसार रिल्सले ३५ हजार अमेरिकी डलर अर्थात् ४१ लाख रुपैयाँ भन्दा बढी अफर गरेको देखिन्छ । तर, त्यसका लागि एक महिनामा ५८।३१ मिलियन भ्युज आवश्यक पर्ने जनाइएको छ ।

 


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा