१२ मंसिर २०७९, सोमबार

Logo

इन्स्टाग्राममा भिडियो बनाउँदा अब पैसा पाइने, एक महिनामा कति भ्युज आवश्यक ?



एजेन्सी।  इन्स्टाग्रामले  छोटो भिडियो प्ल्येटफर्म रिल्समा भिडिओ राख्ने क्रियटरलाई पैसा दिने भएको छ । कम्पनीले गएको जुलाईमा रिल्सका लागि बोनस प्रोग्राम सार्वजनिक गरेको थियो ।

एक जना रेडईड प्रयोगकर्ताले रिल्सले अफर गरेको मूल्य सहितको स्क्रिनशट शेयर गरेका छन् ।

उक्त स्क्रिनअनुसार रिल्सले ३५ हजार अमेरिकी डलर अर्थात् ४१ लाख रुपैयाँ भन्दा बढी अफर गरेको देखिन्छ । तर, त्यसका लागि एक महिनामा ५८।३१ मिलियन भ्युज आवश्यक पर्ने जनाइएको छ ।

 


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन