९ चैत्र २०७९, बिहीबार

यसरी हेर्नुहोस् टिकटकमा आफूलाई मनपर्ने भिडियो



एजेन्सी। टिकटकले तपाईंलाई त्यही देखाउँछ, जे उसलाई लाग्छ कि तपाईंलाई सो पोस्ट मन पर्न सक्छ । यद्यपि,त्यो तपाईंको रुचि नहुन पनि सक्छ । त्यस्तै, आफूलाई मन परेको भिडिओ लाइक गर्नुभयो भने पनि अर्को पटक देखि टिकटकले तपाईंलाई सोही सँग सम्बन्धित भिडियोहरू फर यु पेजमा देखाइदिन्छ । तपाईं टिकटकको नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंको फर यु पेजमा चाहेको जस्तो भिडियो कसरी हेर्न सकिन्छ ?
-साउन्डमा क्लिक गर्नुहोस्
तपाईंले आफूलाई मन परेको साउन्डमा क्लिक गरेर अथवा सर्च गरेर पनि सो साउन्डमा बनेका भिडिओ हेर्न सक्नुहुन्छ ।
-डिस्कभर ट्याब
टिकटक सुरु गरेपछि स्क्रिनमा तल्लोपट्टि रहेको डिस्कभर बटनमा गएर टेन्ड्रिङमा रहेका भिडिओ प्रयोग गर्न सकिन्छ ।
-सर्च ट्याब प्रयोग गर्नुहोस्
ट्रेन्डिङमा रहेका भिडिओहरू तपाईंलाई मन परेको छैन भने सर्च ट्याबमा गएर आफूले चाहेको विषय, गीत, व्यक्ति आदि टाइप गरेर सर्च गर्न सकिन्छ ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः