१२ मंसिर २०७९, सोमबार

Logo

यसरी जोगाउनुहोस् आफ्नो मोबाइलको डाटा



एजेन्सी। मोबाइलमा वाईफाई भएको बेला फेसबुक एपमा भिडिओ आफैं प्ले हुने गर्छ । तर, यदि मोबाइल डेटाबाट चलाउँदै हुनुहुन्छ भने तपाईंको मोबाइल डेटा धेरै नै छिटो सकिने गर्छ । त्यसको लागि यसो गर्नुहोस् :

-सुरुमा आफ्नो मोबाइलमा रहेको फेसबुक एप खोल्नुहोस् र ‘सेटिङ एन्ड प्राइभेसी’ भित्र रहेको सेटिङ्समा जानुहोस् । त्यहाँ तल रहेको मिडियामा जानुहोस् ।

-अब त्यहाँ तपाईंले ‘भिडिओ क्वालिटी’, ‘अटो प्ले’ र ‘भिडिओ एन्ड फोटो सेटिङ’ अन्तर्गत उपलब्ध विकल्प मध्येबाट आफ्नो अनुकूलता अनुसार टिक लगाउँदै जानुहोस् ।

 

 

 


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन