७ चैत्र २०७९, मंगलवार

यसरी जोगाउनुहोस् आफ्नो मोबाइलको डाटा



एजेन्सी। मोबाइलमा वाईफाई भएको बेला फेसबुक एपमा भिडिओ आफैं प्ले हुने गर्छ । तर, यदि मोबाइल डेटाबाट चलाउँदै हुनुहुन्छ भने तपाईंको मोबाइल डेटा धेरै नै छिटो सकिने गर्छ । त्यसको लागि यसो गर्नुहोस् :

-सुरुमा आफ्नो मोबाइलमा रहेको फेसबुक एप खोल्नुहोस् र ‘सेटिङ एन्ड प्राइभेसी’ भित्र रहेको सेटिङ्समा जानुहोस् । त्यहाँ तल रहेको मिडियामा जानुहोस् ।

-अब त्यहाँ तपाईंले ‘भिडिओ क्वालिटी’, ‘अटो प्ले’ र ‘भिडिओ एन्ड फोटो सेटिङ’ अन्तर्गत उपलब्ध विकल्प मध्येबाट आफ्नो अनुकूलता अनुसार टिक लगाउँदै जानुहोस् ।

 

 

 


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५