१९ जेष्ठ २०८०, शुक्रबार

टिकटकबाट पैसा कमाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्



एजेन्सी। पछिल्लो समय टिकटकमा क्रिएटरहरू लाइभमा बस्दा फलोअर्सले उनीहरूलाई विभिन्न किसिमका उपहार दिने गरेको छ । यही फिचरलाई कम्पनीले परिष्कृत गरेर फलोअरले कन्टेन्ट क्रियटरलाई टिप्स दिन मिल्ने गरी नयाँ फिचर ल्याएको हो।

टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखाइएको छ । जसअन्तर्गत फलोअर्सले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् । यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।

एक लाख भन्दा बढी फलोअर्स भएका कन्टेन्ट क्रियटरलाई मात्रै यो फिचर उपलब्ध हुनेछ ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले