२१ मंसिर २०७९, बुधबार

Logo

टिकटकबाट पैसा कमाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्



एजेन्सी। पछिल्लो समय टिकटकमा क्रिएटरहरू लाइभमा बस्दा फलोअर्सले उनीहरूलाई विभिन्न किसिमका उपहार दिने गरेको छ । यही फिचरलाई कम्पनीले परिष्कृत गरेर फलोअरले कन्टेन्ट क्रियटरलाई टिप्स दिन मिल्ने गरी नयाँ फिचर ल्याएको हो।

टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखाइएको छ । जसअन्तर्गत फलोअर्सले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् । यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।

एक लाख भन्दा बढी फलोअर्स भएका कन्टेन्ट क्रियटरलाई मात्रै यो फिचर उपलब्ध हुनेछ ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार