१४ चैत्र २०७९, मंगलवार

भिभोको भी–२३इ ५–जी को मूल्य कति, केके छ विशेषता ?



एजेन्सी । हालसालै सार्वजनिक भएको भिभोको नयाँ स्मार्टफोन ‘भी–२३इ ५–जी’ मा मिडियाटेक डाइमेन्सिटी ८१० एसओसी प्रोसेसर र ८ जिबी र्यामसहित १२८ जिबी आन्तरिक स्टोरेज छ।

यसमा तीनवटा क्यामरा छ। सेल्फी भिडियो र फोटोको लागि यसको अगाडितिर ४४ मेगापिक्सलको क्यामरा छ। यो स्मार्टफोनमा भएको ४०५० एमएएचको ब्याट्रीले ४४ वाटको फास्ट चार्जिङ समर्थन गर्छ। सुरक्षाका लागि यसमा अन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि पाइन्छ।

यो मूल्य भारतीय बजारमा लगभग २९ हजार दुई सय भारु पर्छ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द