२० मंसिर २०७९, मंगलवार

Logo

विश्वकै पहिलो १८ जिबी र्‍यामको स्मार्टफोन, कति छ यसको मूल्य ?



एजेन्सी। नुबियाले टेन्सेन्ट गेम्ससँग मिलेर बनाएको रेडम्यागिक ६ प्रो विश्वकै पहिलो १८ जिबी र्‍याम भएको स्मार्टफोन हो । नुबियाले गेमिङ स्मार्टफोन्स रेड म्यागिक ६ र रेड म्यागिक ६ प्रो टेन्सेन्ट एडिसन चीनमा लञ्च गरेको थियो।

दुवैमा १६५हर्ट्ज डिस्प्ले, क्वालकम स्नापड्रागन ८८८ प्रोसेसर र १२० वाटसम्मको फास्ट चार्जिङ लगायतका सुविधा छ ।दुवै स्मार्टफोनमा नभएर प्रो मोडेलमा मात्रै १८ जिबी र्‍याम दिइएको छ ।

रेड म्यागिक ६को सुरुआती मुल्य करिब ४२ हजार ७०० सय रूपैयाँ भारतीय रूपैयाँ र रेडम्यागिक ६ प्रोको सुरुआती मुल्य ४९ हजार ५६८ सय राखिएको छ ।

 


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको