९ चैत्र २०७९, बिहीबार

ह्वाट्सएपले ल्यायो नयाँ फिचर, अब आफूले चाहेजस्तै स्टिकर पाउने



एजेन्सी। ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । कम्पनिले आफैँ स्टिकर बनाउन सकिने सुविधा ल्याएको हो ।

यसका लागि तपाईंले वेब ब्राउजरमा गएर ह्वाट्सएप खोलेर अट्याचमेन्ट आइकनमा क्लिक गरेर स्टिकर छनौट गरी फोटो अपलोड गर्न इमेजमा क्लिक गर्नुहोस् ।

तस्वीर अपलोड भइसकेपछि तपाईंले एडिट गरी त्यसबाट कस्टम स्टिकर बनाउन सक्नुहुन्छ । आफ्नो कस्टम स्टिकर तयार पारिसकेपछि स्क्रिनको तल पुछारमा रहेको सेन्ड बटनमा क्लिक गर्नुहोस् ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः