१४ चैत्र २०७९, मंगलवार

कतै तपाईंको इन्स्टाग्राम अरुले चलाएको त छैन ? यसरी थाहा पाउनुहोस्



एजेन्सी। सामाजिक सञ्जाल फेसबुकले जस्तै इन्स्टाग्रामले पनि आफ्नो अकाउण्ट अरु कसैले चलाइरहेको छ कि छैन भन्ने बारे प्रयोगकर्ता आफैंले पनि हेर्न सकिने सुविधा दिएको छ । त्यतिमात्रै नभएर अनावश्यक एपलाई हटाउन सक्ने सुविधा समेत उपलब्ध गराएको छ । त्यसको लागि यसो गनुहोस् :

यदि तपाईं मोबाइल एपमा इन्स्टाग्राम प्रयोग गर्दै हुनुहुन्छ भने सुरुमा एप खोली दायाँ साइडको पुछारमा रहेको तपाईंको ‘प्रोफाइल आइकन’ मा क्लिक गर्नुहोस् । अनि ‘सेटिङ’ मा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले ‘सेक्युरिटी’ अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गरी ‘एप्स एण्ड वेबसाइट’ मा क्लिक गर्नुहोस् ।

यति गरेसँगै त्यहाँ वेबसाइट तथा एप्सको सूची देख्नुहुनेछ । त्यसमध्ये कुनै एप तथा वेबसाइट हटाउनु परेको खण्डमा एपमा क्लिक गरी ‘रिभोक एक्सेस’ मा क्लिक गर्नुहोस् ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द