७ चैत्र २०७९, मंगलवार

ह्वाट्सएपमा च्याट गर्दै हुनुहुन्छ ? यी कुरा थाहा पाउनुहोस्



एजेन्सी । ह्वाट्सएपले प्रयोगकर्ताका लागि केही खास फिचर दिएको छ । जसको सहयोगले तपाईको च्याटिङ एक्सपिरियन्सलाई अझ सानदार बनाउँछ ।
ह्वाट्सएपको माध्यमबाट फोटो, भिडियो सजिलै सेयर गर्न सकिन्छ । ह्वाट्सएपको लोकेशन फिचरको माध्यमबाट गुगल म्यापको सहायताले नयाँ ठाउँ पनि सजिलै पुग्न सकिन्छ ।
-हाइड प्रोफाइल पिक्चर
प्रोफाइल फोटो अप्सनमा गएर नोबडी क्लिक गर्नुपर्छ । यस्तो गर्दा तपाइको प्रोफाइल फोटो कन्ट्याक्टमा रहेका व्यक्तिले देख्न सक्दैनन् ।
-मिडिया भिजिबिलिटी
कन्ट्याक्ट इन्फोमा गएर मिडिया भिजिविलिटी अप्सन क्लिक गर्न सक्नुहुन्छ र तपाई केही विशेष च्याटलाई हाइड गर्न चाहनुहुन्छ भने नो लेखेको अप्सन क्लिक गर्न सक्नुहुन्छ ।
-म्युट ग्रुप च्याट
यस फिचरको माध्यमबाट च्याटको नोटिफिकेशन म्युट गर्न सकिन्छ । यस्तो गर्दा च्याटको नोटिफिकेसन्सले तपाईलाई डिस्टर्ब गर्दैन् ।
-डिसेबल ब्लु टिक
यसको सहयोगबाट च्याट गरिरहेको व्यक्तिले म्यासेज पढेको वा नपढेको थाहा पाउँदैन् ।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५