९ चैत्र २०७९, बिहीबार

के तपाईको स्टोरेज फुल भयो गुगल अकाउन्टमा, यसरी हटाउनुहोस्



एजेन्सी। नियमित रूपमा चलाउने गुगल अकाउन्टमा स्टोरेज फुल हुनु स्वभाविक नै हो । यदि तपाईको पनि स्पेस भरिएमा यसरी हटाउनुहोस् ।
पुराना ईमेलहरुलाई हटाउनुहोस्: यदि तपाईं ईमेल लामो समयदेखि प्रयोग गर्दै हुनुहुन्छ भने यस्ता इमेलहरुलाई डिलिट गर्नुहोस् ।
स्टोरेजको ओभरभ्यू पाउनुहोस्
आफ्नो गुगल अकाउन्टको स्टोरेजलाई खाली गर्नुअघि स्टोरेज कसरी प्रयोग भइरहेको त्यो कुराको ओभरभ्यू गर्नुहोस् ।
गुगल स्टोरेज म्यानेजरको प्रयोग
गुगलको आफ्नै स्टोरेज म्यानेजर पनि छ । जसले प्रयोगकर्तालाई जिमेलको ईमेल, स्पाम ईमेल तथा ठूला फाइलहरु हटाउन ओभरभ्यू गर्ने सुविधा दिन्छ ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः