१२ मंसिर २०७९, सोमबार

Logo

टिकटकमा यी हुन् २०२१ का उत्कृष्ट गीत



एजेन्सी। टिकटकले सन् २०२१ मा आफ्नो प्लेटफर्मका उत्कृष्ट भिडिओ, इफेक्ट र गीतको सूची सार्वजनिक गरेको छ ।

यो वर्षको टप भिडिओको सूचीमा सबैभन्दा अघि डेभिड एलनले बनाएको ‘ड्रोन डान्सिङ’ परेको छ । यो भिडिओ हालसम्म ३१३.९ मिलियनभन्दा बढी हेरिएको छ भने, ४३.९ मिलियन लाइक छ ।

यस्ता छन टिकटकमा यो वर्षको उत्कृष्ट गीतः

  • “Adderall (Corvette Corvette)” – Popp Hunna
  • “Batman ” – LPB Poody
  • “Bundles (feat. Taylor Girlz)” – Kayla Nicole
  • “Kiss Me More (feat. SZA)” – Doja Cat
  • “TWINNEM” – Coi Leray
  • “Up” – Cardi B
  • “Buss It” – Erica Banks
  • “Astronaut In The Ocean” – Masked Wolf
  • “Punk Monk” – Playboi Carti
  • “drivers license” – Olivia Rodrigo


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन