२१ मंसिर २०७९, बुधबार

Logo

नेपाली बजारमा रियलमी जिटी निओ २ को मूल्य कति ?



एजेन्सी । रियलमी जिटी निओ–२ मा ६‍‍.६२ इन्चको फुल एचडिप्लस रिजोलुसन भएको एमोलेड डिस्प्ले छ, जसमा १२० हर्जको रिफ्रेस रेट र ६०० हर्जको टच स्याप्लिङ रेट पाउन सक्छौं।

स्टोरेजका लागि भने यो फोनमा ८ जिबी र्‍याम र १२८ जिबी इन्टरनल स्टोरेज पाउन सकिन्छ। यसमा ५००० एमएएचको ब्याट्री भएकाले फोन धेरैबेर चलाउन सकिन्छ।

यो फोनको पछाडितिर हामीले तीनवटा क्यामरा देख्न सक्छौं, जसमा ६४ मेगापिक्सलको प्राइमरी क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ। ।

नेपाली बजारमा यो फोन ५४ हजार एक सय ९९ रूपैयाँमा किन्न सक्नु हुन्छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार