९ चैत्र २०७९, बिहीबार

नेपाली बजारमा रियलमी जिटी निओ २ को मूल्य कति ?



एजेन्सी । रियलमी जिटी निओ–२ मा ६‍‍.६२ इन्चको फुल एचडिप्लस रिजोलुसन भएको एमोलेड डिस्प्ले छ, जसमा १२० हर्जको रिफ्रेस रेट र ६०० हर्जको टच स्याप्लिङ रेट पाउन सक्छौं।

स्टोरेजका लागि भने यो फोनमा ८ जिबी र्‍याम र १२८ जिबी इन्टरनल स्टोरेज पाउन सकिन्छ। यसमा ५००० एमएएचको ब्याट्री भएकाले फोन धेरैबेर चलाउन सकिन्छ।

यो फोनको पछाडितिर हामीले तीनवटा क्यामरा देख्न सक्छौं, जसमा ६४ मेगापिक्सलको प्राइमरी क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ। ।

नेपाली बजारमा यो फोन ५४ हजार एक सय ९९ रूपैयाँमा किन्न सक्नु हुन्छ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः