१२ मंसिर २०७९, सोमबार

Logo

इन्स्टाग्राम नयाँ फिचर, याद गराउनेछ तपाईको २०२१



एजेन्सी । प्रयोगकर्ताका लागि इन्स्टाग्रामले प्लेब्याक फिचर ल्याएको छ । सन् २०२१ मा तपाईले के के गर्नुभएको थियो भनेर याद गराउनका लागि यो फिचर इन्स्टाग्रामले सार्वजनिक गरेको हो ।

इन्स्टाग्रामले दश ओटा स्टोरी प्रयोग गरेर प्लेब्याक बनाउनेछ । तपाईले यसबाट केही स्टोरी हटाएर आफै स्टोरी आर्काइभबाट पनि राख्न सक्नुहुन्छ ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन