७ चैत्र २०७९, मंगलवार

केके छन् त ओपोको रेनो ७ मा विशेषता ?



एजेन्सी । ओपोको ‘रेनो ७’का सिरिजमा तीन नयाँ स्मार्टफोन रहेको छ, जसमा ‘ओपो रेनो ७ ५–जी’, ‘ओपो रेनो ७ प्रो ५–जी’ र ‘ओपो रेनो ७ एसइ ५–जी’ छ।

ओपो रेनो ७ ५–जीमा १२ जिबी र्याम र २५६ जिबीको आन्तरिक स्टोरेज छ। यसको सेल्फी क्यामरा भने ३२ मेगापिक्सलको छ।

यसैगरी ओपो रेनो ७ प्रो ५–जीमा १२ जिबी र्याम र २५६ जिबीको आन्तरिक स्टोरेज छ। यो स्मार्टफोनमा पनि तीनवटा क्यामरा छ।

अर्को नयाँ मोडल ओपो रेनो ७ एसइ ५–जीमा मा ८ जिबी र्याम र २५६ जिबीको आन्तरिक स्टोरेज छ।

ओपो रेनो ७ ५–जी’को मूल्य ३८ हजार पाँच सय भारु, ‘ओपो रेनो ७ प्रो ५–जी’को मूल्य ४६ हजार सात सय भारु र ‘ओपो रेनो ७ एसइ ५–जी’को मूल्य २८ हजार भारु तोकिएको छ।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५