१२ मंसिर २०७९, सोमबार

Logo

एन्ड्रोइड फोनमा कल रेकर्ड गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्



एजेन्सी । कल रेकर्ड गर्न चाहने प्रयोगकर्ताका लागि र्टुकलरले आफ्नो एपको भर्सन १२ सार्वजनिक गरेको छ । यो अपडेटले नयाँ फिचर र रिडिजाइन गरिएको यूजर इन्टरफेस ल्याएको छ । जसमा निःशुल्क रुपमा कल रेकर्ड गर्न मिल्नेछ।

फोनमा गएर सेटिङ्ग भन्ने अप्सनमा गई एक्सेसिबिलिटीमा जानुपर्छ । डाउनलोड एप सेकसनको तल र्टुकलर कल रेकर्डिङ भन्ने अप्सनमा क्लिक गनुपर्छ । यसपछि र्टुकलर कल रेकर्डिङको टगल अन गर्नुपर्छ ।

त्यहाँ तपाईले र्टुकलरलई आफ्नो कल रेकर्ड गर्न दिने भनेर प्रश्न आउँँछ त्यहाँ ओके भनेर थिच्नुपर्छ । यो भर्सन पाउनलाई तपाईले एपको पछिल्लो भर्सन डाउनलोड गर्नपर्नेहुन्छ ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन