९ चैत्र २०७९, बिहीबार

एन्ड्रोइड फोनमा कल रेकर्ड गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्



एजेन्सी । कल रेकर्ड गर्न चाहने प्रयोगकर्ताका लागि र्टुकलरले आफ्नो एपको भर्सन १२ सार्वजनिक गरेको छ । यो अपडेटले नयाँ फिचर र रिडिजाइन गरिएको यूजर इन्टरफेस ल्याएको छ । जसमा निःशुल्क रुपमा कल रेकर्ड गर्न मिल्नेछ।

फोनमा गएर सेटिङ्ग भन्ने अप्सनमा गई एक्सेसिबिलिटीमा जानुपर्छ । डाउनलोड एप सेकसनको तल र्टुकलर कल रेकर्डिङ भन्ने अप्सनमा क्लिक गनुपर्छ । यसपछि र्टुकलर कल रेकर्डिङको टगल अन गर्नुपर्छ ।

त्यहाँ तपाईले र्टुकलरलई आफ्नो कल रेकर्ड गर्न दिने भनेर प्रश्न आउँँछ त्यहाँ ओके भनेर थिच्नुपर्छ । यो भर्सन पाउनलाई तपाईले एपको पछिल्लो भर्सन डाउनलोड गर्नपर्नेहुन्छ ।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

५ चैत, जुम्ला । निजी क्षेत्रको ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कले जुम्लामा उच्च

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः