९ चैत्र २०७९, बिहीबार

के तपाईको मोबाइलमा स्टोरेज फुल भयो ? यसरी खाली गर्नुहोस्



एजेन्सी। कहिलेकाँही हाम्रो मोबाइल पटक पटक ह्याङ हुन थाल्दछ । साथै, कयौं समय स्टोरेजका कारण समस्या आउन सक्छ। यदि तपाईंको मोबाइल स्लो हुन थालेको छ भने केही एप, फोटो, भिडियो र अन्य मिडिया फाइल हटाउन सक्नुहुन्छ ।

यदि हरेक पटक तपाईंलाई फोनको स्टोरेजले दिक्क पारिरहेको छ भने यसो गर्नुहोस्:
टेम्पररी फाइल डिलिट गर्नुहोस्
फोनमा रहेका क्याश फाइल डिलिट गरेर समेत तपाईं फोनको स्टोरेज खाली गर्न सक्नुहुन्छ ।

क्लिनिङ एपको प्रयोग गर्नुहोस्
फोनको मेमोरी फुल हुँदै जाँदा अक्सर प्रयोगकर्ताले क्लिनिङ एपको प्रयोग गरिरहेका हुन्छन् । यसको साटो तपाईं गुगलको फाइल एप प्रयोग गर्नुहोस् ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः