१४ चैत्र २०७९, मंगलवार

इन्स्टाग्रामले ल्याउँदैछ नयाँ फिचर, स्टोरीको समयसीमा ६० सेकेण्ड



एजेन्सी। टर्कीका एक इन्स्टाग्राम प्रयोगकर्ताले सबैभन्दा पहिले इन्स्टाग्राममा यो नयाँ फिचर पत्ता लगाएका छन् जसमा स्टोरी अपलोड गर्दा १५ सेकेण्डको समयसीमा हटाइएको छ । इन्स्टाग्रामले स्टोरीमा १५ सेकेण्डको समयसीमा हटाउने महत्वपूर्ण अपडेटको परीक्षण सुरु गरेको छ ।

इन्स्टाग्राममा स्टोरीको नयाँ समयसीमा ६० सेकेण्ड कायम गरिएको छ । अब प्रयोगकर्ताहरुले इन्स्टाग्राममा १ मिनेटसम्मको स्टोरी अपलोड गर्न सक्ने बताइएको छ ।

यो फिचर अहिले परीक्षणको चरणमा रहेको छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द