९ चैत्र २०७९, बिहीबार

के-के छन् त बच्चाहरुका लागि बनाइएको साइबर क्वाडको विशेषता ?



एजेन्सी। टेस्ला कम्पनीले बालबालिकाहरुका लागि बनाइएको नयाँ ‘इलेक्ट्रिक क्वाड बाइक’ लाई ‘साइबर क्वाड’ ले पनि चिनिन्छ । चारवटा पाङ्ग्रा भएको यो बाइक बच्चाहरुका लागि बनाइएको हो ।

चारवटा पाङ्ग्रा भएको यो सवारी इलेक्ट्रिक मोटोरबाट चल्छ । यसको मूल्य १९,०० डलर रहेको बताइएको छ ।

साइबर क्वाडमा नरम खालको सिट राखिएको छ जसमा एकपटकमा एकजना मात्र बस्न मिल्छ । यसको ब्याट्रीले लिथियम–आयन बाट पावर लिन्छ जुन अन्य विद्युतीय सवारीमा पनि प्रयोग गरिन्छ ।

यसलाई एकपटक चार्ज गरिसकेपछि २४ किलोमिटर सम्म चलाउन सकिन्छ । यसको गति चालकमा निर्धारित हुने बतााइएको छ ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः