१२ मंसिर २०७९, सोमबार

Logo

के-के छन् त बच्चाहरुका लागि बनाइएको साइबर क्वाडको विशेषता ?



एजेन्सी। टेस्ला कम्पनीले बालबालिकाहरुका लागि बनाइएको नयाँ ‘इलेक्ट्रिक क्वाड बाइक’ लाई ‘साइबर क्वाड’ ले पनि चिनिन्छ । चारवटा पाङ्ग्रा भएको यो बाइक बच्चाहरुका लागि बनाइएको हो ।

चारवटा पाङ्ग्रा भएको यो सवारी इलेक्ट्रिक मोटोरबाट चल्छ । यसको मूल्य १९,०० डलर रहेको बताइएको छ ।

साइबर क्वाडमा नरम खालको सिट राखिएको छ जसमा एकपटकमा एकजना मात्र बस्न मिल्छ । यसको ब्याट्रीले लिथियम–आयन बाट पावर लिन्छ जुन अन्य विद्युतीय सवारीमा पनि प्रयोग गरिन्छ ।

यसलाई एकपटक चार्ज गरिसकेपछि २४ किलोमिटर सम्म चलाउन सकिन्छ । यसको गति चालकमा निर्धारित हुने बतााइएको छ ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन