Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
टेक्नोलोजी

डिजिटल नेपाल: अवधारणा र कार्यशैली, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर !

डिजिटल नेपाल: अवधारणा र कार्यशैली, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

मोबाइलको करिव-करिव सर्वव्यापी प्रयोग र ईन्टरनेटको प्रयोग पनि ६० % को हाराहारीमा रहेकाले नेपालमा डिजिटल प्राणालीको स्वीकार्यता अहिलेसम्मकै उच्च रहेको देखिन्छ। नेपालले ईन्टरनेटमा आधारित सेवाहरु तिव्र गतिमा अवलम्वन गर्दै गर्दा, सार्वजनिक क्षेत्रमा यसको प्रयोगका सम्बन्धका तथ्यांक अध्ययन तथा उधमहरु अपर्याप्त रहेको अवस्था छ। डिजिटल समाजको विकासका लागि महत्वपुर्ण रहने डिजिटल भुक्तानी र अनलाईन बैंकिंग जस्ता सहायक वातावरणको न्यूनता रहेको हुँदा नेपालि समाजले डिजिटल क्रान्तिको पूर्ण लाभ उठाउन सकेकों छैन।

आर्टिफ़िसियल इन्टेलिजेन्स, रोबोटिक्स र ईन्टरनेट अफ थिङ्ग्स, बिग डाटा जस्ता उदियमान व्यापार मोडेलहरु र नविनतम प्रविधिहरुले अहिलेको काम गर्ने तरिकामा परिवर्तन ल्याउँदै छन्। डिजिटल प्रविधिहरुको प्रयोगले विश्वव्यापी रुपमा तिव्र आर्थिक बृदी हासिल गर्न सरकार तथा उधमिहरु दुवैलाई सम्भावनाका ढोका खोलिदिएका छन्।

के छ नेपालको अवस्था ?

वि.स २०७६ मा नेपाल सरकारले डिजिटल नेपालको अवधारणा तयार पारि यसको फ्रेमवर्क नै तयार पारेको थियो जस अनुसार देशलाई पूर्ण रुपमा डिजिटल बनाउंदै लैजाने उदेश्य लिएको थियो।

“उदेश्य के लिनु उडी छुनु चन्द्र एक” भनेझैँ सरकारले सन २०२५ भित्र ईन्टरनेट पहुँचका आधारमा ठुलो अर्थतन्त्र भएका दुई छिमेकी रास्ट्रहरु चिन र भारत संग प्रतिस्पर्धा गर्ने उदेश्य त् लियो तर उनीहरु संग तुलना गर्न लायक बन्ने गरि काम भने औलाले गनेर सकिने जति पनि गर्न सकेन।

निजि कम्पनीहरुले धान्दिदै आएका केहि क्षेत्रहरुमा उल्लेखनिय सुधार भएता पनि सरकारी तवरबाट भने कुनै उपलब्पधिमुलक पहलहरु समेत भएको देखिंदैन।

आजको मितिसम्म 

यो दृश्य आज मिति २०७८ साल पौष १३ गतेको हो जुन, २०७६ को डिजिटल नेपालको अवधारणा सार्वजनिक गरे देखि लगभग ३ वर्ष पुग्न लागिसकेको छ, यो तस्विर निर्वाचन कार्यालय काठमाण्डौ अगाडिको तस्विर हो जहाँ सयौं मानिसहरु उनीहरुको आधारभूत अधिकार ‘मतदाता परिचय पत्र’ बनाउनका लागि विहानै देखि आफ्ना सारा कामधाम छोडेर लाईनमा बसेका छन्।

उनीहरु किन यत्तिका लाइनमा बसेका छन् त? हो तिनै प्रतिनिधि छनौट गर्न जसले दशकौं देशमा राज गरेर आफुलाई बनाए तर आफ्नो ठाउँ र यो देश बानाउने सपना कहिले देखेनन्।

स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त, शहरी पूर्वाधार, उधमशिलता जस्ता आधारभूत कुराहरुमा समेत यो अवस्था देखिने यो देशमा अवधारणा अनुसारको काम कहिले होला त? सामान्य फारम बनाएर अन्लाईन आवेदन लिई अति आवश्यक कामका लागि मात्रै कार्यालयमा बोलाएर यहि कामलाई सरल तरिकाले गर्न सकिदैन थियो होला त? सम्बन्धित निकाए किन यति बहिरो बन्छन?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?