फोटो तथा भिडियो सेयरिङ एप इन्स्टाग्रामलले किशोरकिशोरीका लागि टेक अ ब्रेक नामक फिचर ल्याएको छ । उक्त्त सुबिधा विशेषगरी किशोरकिशोरीहरुलाई हानीकारक सामग्रीबाट बचाउनका लागि ल्याइएको हो ।
इन्स्टाग्राम प्रमुख एडम मोसेरीका अनुसार “टेक अ ब्रेक” सुविधाले किशोरकिशोरीहरुलाई फिड स्क्रोल रोक्न प्रोत्साहन गर्दै केही समयका लागि अन्य कुराहरुमा ध्यान केन्द्रित गराउन मदत गर्दछ ।
उक्त्त सुविधा आगामी बर्ष भित्रमै सबै देशहरुमा पुर्याउने लक्ष्य भएको समेत बताइएको छ।