ट्विटरले जर्जिया रेप र डोनाल्ड ट्रम्पको उत्कट समर्थक, मार्जोरी टेलर ग्रिन (R-GA) को व्यक्तिगत खाता स्थायी रूपमा डिसेबल गरेको छ जसलाई माईक्रोब्लगिङ्ग प्लेट्फ़र्मले ‘COVID-19 सुचना नीतिको बारम्बार उल्लङ्घन’ भनेर संज्ञा दिएको छ।
ट्विटरले आफ्नो COVID-19 सुचना नीतिलाई रुपरेखा गर्दै गरेको एक कथनमा,: “हामी यो policy को लागि हाम्रो स्ट्राइक प्रणाली अनुसार, नीतिको बारम्बार उल्लङ्घनका लागि खाताहरू स्थायी रूपमा निलम्वन गर्नेछौं भन्ने कुरामा हामी स्पष्ट छौं।” भनेर भनेको थियो।